इमरान खान आज उच्च अदालतमा हाजिर हुँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मामिलामा शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुँदैछन् । उनलाई शुक्रबार बिहान ११ बजे अदालतमा हाजिर हुन भनिएको छ।पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यो मुद्दामा उनको गिरफ्तारीलाई अवैध बताउँदै उनलाई इस्लामाबाद उच्च अदालतमा पेस हुन भनिएको थियो। सर्वोच्च अदालतले बिहीबार को सुनुवाइमा अल कादिर ट्रस्ट केसमा नेशनल अकाउन्टेबिलिटी ब्युरो…

Logo