गुरुद्धारमा रक्सी पिएको भन्दै महिलाको गोली हानी हत्या

पटियालाको गुरुद्वारमा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार घटना आइतबार साँझ भएको हो । पुलिसले भने कि परमिंदर कौर नामकी एक महिलाले दु:ख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेको थिइन् ।  अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत…

Logo