प्रसिद्ध प्रस्तोता लिनेकरलाई आफ्नो फुटबल कार्यक्रम प्रस्तुत नगर्न बीबीसीको निर्देशन

इङ्ल्यान्डका पूर्व स्टार ग्यारी लिनेकरले बेलायती सरकारको नयाँ शरणार्थी नीतिको आलोचना गरेर निष्पक्षताको विवाद चर्काएपछि बीबीसीले उनलाई शुक्रबार आफ्नो फुटबल कार्यक्रम प्रस्तुत नगर्न निर्देशन दिएको छ । ‘म्याच अफ द डे’ कार्यक्रमको नेतृत्व गर्ने ६२ वर्षीय लिनेकरले यसै साता नयाँ नीति सार्वजनिक गर्न प्रयोग गरिएको भाषालाई ट्विटरमा नाजीकालीन जर्मनीको व्याख्यासँग तुलना गरेका थिए ।  उनले…

Logo