जेरुसेलमको ‘भयानक’ आक्रमणबाट जर्मन चान्सलर स्तब्ध

जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको "भयानक" आक्रमणबाट आफू स्तब्ध भएको बताएका छन् ।  इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसहरूको मृत्यु भएको छ भने केही घाइते भएका छन् । शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको थियो भने शनिबारको आक्रमणमा दुई जना घाइते भएका थिए। चान्सलरले ट्वीट गर्दै पीडितहरू प्रति समवेदना व्यक्त…

Logo