अजरबैजानमा इरानी ड्रोन आक्रमण

बाकु । अजरबैजानको एयरपोर्ट र स्कूल नजिकै बिहिबार भएको इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भए पछि इरानी राजदूतलाई छलफलको लागि बोलाएको जनाइएको छ । आक्रमणका लागि दुईवटा ड्रोनहरू प्रयोग भएको र ड्रोन इरानबाट अजरबैजानको नखिचेभानको एक्सक्लेभमा प्रवेश गरेको जनाइएको छ । एउटा ड्रोन नखिचेवन विमानस्थलको टर्मिनल भवनमा र अर्को ड्रोन शेकराबाद गाउँको एउटा विद्यालय…

Logo