मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ । सन् २०२१ कोभिड–१९ को महामारीका कारण मङ्गोलियामा विदेशी आगन्तुक आगमनको सङ्ख्या मा ३३ हजार मात्रै घटेको पनि मन्त्रालयले जनाएको छ । मङ्गोलियाले…