कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार भेनेजुएलाका आफ्ना समकक्षी निकोलस मादुरोलाई भेटेका छन् । एक वर्ष लामो कूटनीतिक स्थिरतापछि उनीहरुबीच यो दोस्रो भेटघाट भएको जनाइएको छ । कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपति पेट्रो शनिबार मध्य दिउँसो राष्ट्रपतिको दरबारमा आइपुगेको र दुई नेताहरूले काराकसमा करिब तीन घण्टा लामो वार्ता भएको जनाइएको छ । अगस्टमा पदभार ग्रहण गरेदेखि पेट्रोको…