मेक्सिकोमा लागू औषध तस्करीका नाइकेको गिरफ्तारीपछि भड्किएको हिंसामा तीन जना प्रहरीको मृत्यु भएको छ । कयौँ घाइते भएका छन्। कुख्यात तस्कर एल चापोका छोरा ओभिडिओ गुजम्यान लोपेजको गिरफ्तारीपछि सिनालोआ सहरमा हिंसा भड्किएको हो । जेलमा रहेका तस्कर नाइके एल चापोका छोरा लोपेजले पछिल्लो समय आफू तस्करको नाइके भएको दाबी गर्दै आएका थिए। प्रहरीले ६ महिनादेखि लोपेजलाई…