भारत भ्रमणमा जाने चीनसहित ६ देशका यात्रुलाई नयाँ नियम लागु

भारतले चीनसहित अन्य पाँच देशका यात्रुलाई लक्षित गरी जनवरी १ देखि नयाँ नियम लागु गरेको छ । चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए । ‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने…

Logo