कुकुरले बन्दुक पड्काउँदा मालिकको मृत्यु

टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट गोली चल्दा मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउँमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए ।  आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट…

Logo