बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल (डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारीले अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको खुलासा गरेका हुन् । एक अन्तर्वार्तामा उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले…