कहिलेकाही निर्वाचन अनुमान गर्न कठिन हुन्छ । विश्वमा चुनावअघि गरिएका कतिपय प्रक्षेपण फेल खाएका हुन्छन् । अपरिहार्य विजेता जस्तो देखिने कतिपय उम्मेदवारले चुनावमा नमिठो पराजय भोगेका इतिहास हामीले देखेका छौँ । त्यस्तै, यसअघि खासै चर्चामा नआएका र विरलै नाम सुनेका व्यक्तिले चुनावमा अप्रत्यासित विजयी हुने गरेका छन् । कतिपय चुनावी परिणम निकै रोचक हुन्छन जसको…