२५ वर्षीया तालिया सिन्नोट डाइजेस्टिभ बिस्कुट खाएर बाचिरहेकी छिन्

बेलायतकी एक २५ वर्षीया युवतीमा एक दुर्लभ पेटको रोग पत्ता लगाएपछि डाइजेस्टिभ बिस्कुटको आहारबाट जीवन बिताइरहेकी छिन् ।  तालिया सिन्नोट नामकी युवतीलाई ग्यास्ट्रोपेरेसिस भएको पत्ता लागेको थियो । यो मानिसले खाएको खानेकुरालाई पेटबाट सानो आन्द्रासम्म ढिलो लैजाने वा सर्न नदिने अवस्था हो ।  उनले खाना वा पेय पदार्थ पचाउने प्रयास गर्दा चरम वाकवाकी वा बान्ताको…

Logo