तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएकी छन् । ‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’ माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि यहाँ जम्मा भएका भीडलाई भनेका थिए । यस विमान यात्रामा रहेका ४३ यात्रु…