रुसी सेना फिर्ता भएपछि मात्र वार्ता -युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान पुनः दोहो-याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिनुभएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन…

Logo