बंगलादेशलाई आईएमएफको साढे ४ अर्ब डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यको सामना गर्न मद्दत गर्नको लागि ४.५ अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गराउन प्रारम्भिक सम्झौता गरेको जनाएको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछिको मूल्यमा भएको तीव्र वृद्धिले अन्य एसियाली अर्थतन्त्रहरू जस्तै बंगलादेशलाई नराम्ररी असर गरेको छ, जसका कारण सर्वसाधारणहरु सडक आन्दोलनमा उत्रिएका छन् । करिब १७ करोड…

Logo