माल्दिभ्समा भीषण आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु

माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा भीषण आगलागी भएको छ । यो दर्दनाक दुर्घटनामा नौ भारतीय सहित १० जनाको मृत्यु भएको बताइएको छ । यसका साथै कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । भवनको भुईंतलामा रहेको कार ग्यारेजमा ठूलो आगो लागेको सञ्चार माध्यमहरूले जनाएका छन्। घटनाको जानकारी पाएलगत्तै धेरै दमकलहरु घटनास्थलमा पुगेर करिब चार घण्टापछि…

Logo