अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ । योजनाको बुधबार सरकारले अनावरण गरेको छ । सन् २०३५ सम्ममा डेलिभर गर्ने वाचा गरिएको यो परियोजनामा २४ घण्टा भण्डारण गर्न सकिने पाँच गिगावाट युनिट पावर हुनेछ, जुन अस्ट्रेलियाको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत् परियोजना स्नोवी २.० भन्दा…