पाकिस्तानमा आतंकवादी हमलाको खतरा,सरकारले जारी गर्‍यो अलर्ट

पाकिस्तान सरकारले देशमा आतंकवादी हमलाको चेतावनी जारी गरेको छ। मानिसहरूलाई सावधान रहन भनिएको छ र अधिकारीहरूलाई अत्यधिक सतर्कता कायम राख्न आदेश जारी गरिएको छ।  मिडिया रिपोर्टहरूले पाकिस्तानमा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) द्वारा आतंकवादी हमला हुन सक्ने बताएको छ। पाकिस्तानी सरकारका अनुसार टीटीपी उच्च कमाण्डले हालै अफगानिस्तानमा आफ्ना दुई कमाण्डरको हत्यापछि शाहबाज सरकारसँग भेट गरेको थियो। त्यसपछि…

Logo