ट्विटरले अमेरिकामा ल्यायो आफ्नो ’ट्विट सम्पादन’ सुविधा

ट्विटरले अमेरिकामा आफ्नो ’ट्विट सम्पादन’ सुविधा ल्याएको छ ।  टिवटरले केहि समय अघि मात्रै टिव्ट सम्पादन (इडिट)को परिक्षण गरिरहेको जनाएको थियो । सोहि अनुसार विश्वका विभिन्न मुलुकहरुमा टिव्ट सम्पादन (इडिट)को परिक्षण पश्चात माइक्रोब्लङि साइटले अहिलेलाई भेरिफाईड भएका अमेरिकाका टिव्टर प्रयोगकर्ताहरुलाई इडिटको सुविधा दिन सुरु गरेको छ ।  प्लेटफर्मल यो हप्ताको सुरुमा क्यानाडा, अष्ट्रेलिया र न्यूजील्याण्डका…

Logo