पाकिस्तानी मन्त्रीसहित दुई विदेशी नागरिक अपहरणमा

पाकिस्तानका मन्त्री बेग हुन्जासहित दुई विदेशी नागरिक अपहरणमा परेका छन् ।  मन्त्री बेग हुन्जा इमरान खानको पार्टी पीटीआईका विधायक हुन् । मध्य पाकिस्तानी सहर मुल्तानमा बन्दुकधारीहरूले मन्त्रीसहित दुई पश्चिमी विदेशी सहायता कामदारलाई अपहरण गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । मुलतान शहरका प्रहरी अधिकारी अमिर जुल्फिकारले अपहरणमा परेका विदेशीमध्ये एकजना इटालियन र अर्का जर्मन भएको बताए । सबैको…

Logo