अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनमा क्षेप्यास्त्र आक्रमण गरेकोमा रुसको निन्दा गरेका छन् । यस हमलामा कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको छ । रुसले सोमबार युक्रेनका धेरै सहरमा मिसाइल आक्रमण गरेको थियाे । बाइडेनले युक्रेनको यस कार्यलाई ‘आतंकवादी कार्य’ भनेका छन्। उनले युक्रेनका जनतामाथि पुटिनको गैरकानूनी युद्धको निर्मम क्रूरता फेरि एकपटक प्रदर्शन भइरहेको बताएका छन्।…