नक्कली अन्तरिक्ष यात्री बनेर प्रेमिकासँग २५ लाख ठगी

जापानमा प्रेममा ठगी गरेको एउटा अनौठो घटना सार्वजनिक भएको छ । ६५ वर्षिया एक जापानी महिलालाई एकजना रुसी पुरुषले आफू रुसी अन्तरिक्ष यात्री भएको बताउँदै २५ लाख रुपैयाँ ठगी गरेको बताइएको छ । आरोपितले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा काम गरिरहेको र उनीसँग विवाह गर्न पृथ्वीमा फर्किन पैसा चाहिने दाबी गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार…

Logo