रहिनन् बेलायती महारानी एलिजाबेथ द्वितीया

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ।  उनी केही दिनदेखि स्‍कटल्याण्डस्थित बाल्‍मोरल क्यासलमा बसेकी थिइन् । प्रत्येक गर्मीमा उनी त्यहाँ जाने गर्थिन् । गत वर्षदेखि नै उनको स्‍वास्‍थ्‍यमा समस्या देखिएको थियो । गत माघमा उनी कोभिड-१९ संक्रमित भएकी थिइन् । खराब स्‍वास्‍थ्‍यका कारण उनी आराम गरिरहेकी थिइन् । बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा…

Logo