सर्पलाई मुसा र अण्डा खुब मन पर्छ । यो उनीहरुको मनपर्ने खाना हो । तर के तपाईंले कहिल्यै सानो सर्पले अण्डा निलेको देख्नुभएको छ ? हेर्नु भएको छैन भने सामाजिक सञ्जालमा भाइरल भएको यो क्लिप हेर्नुहोस्, जसले इन्टरनेटका जनतालाई छक्क पारिरहेको छ । यो क्लिप एक आइएफएस अधिकारीले ट्विटर मार्फत भिडियो साझा गरेका हुन यो…