पुरानो घरभित्र भेटिएको नोट बेच्दा लखपत्ति

पुरानो घरको सरसफाई गर्दा केही यस्ता कुराहरु भेटिन्छन, जसको कारण मानिसलाई हजारौं होइन लाखौंको फाइदा हुन्छ ।  आजभोली सोशल मिडियामा यस्ता धेरै समाचारहरु पढ्न पाइन्छ । जसमा मानिसहरू पुराना घरमा भेटिएका चीजबाट धेरै धनी भएका छन् । आजको समाचार पनि यसै विषयमा आधारित भएर लेखिएको छ । रिपोर्टका अनुसार बेलायतमा बसोबास गर्ने एक वृद्ध दम्पतीले…

Logo