सूर्यको रङ कस्तो छ भनेर सोधियो भने के जवाफ दिने ? पक्कै पनि धेरैले यसलाई पहेंलो र रातो भन्ने गर्छन । तर वास्तवमा सूर्यको रंग फरक छ । नासाका पूर्व अन्तरिक्ष यात्री स्कट केलीले मंगलबार यो अन्तरिक्ष तथ्यको पुष्टि गरेका हुन । अर्थात् उनले सूर्यको रङ कस्तो हुन्छ भन्ने पत्ता लगाएका हुन । केलीका अनुसार…