इजराइलमा भेटियो २३ सय वर्ष पुरानो हड्डीको पासा

पुरातत्वविद्हरूले इजरायलमा पुरातन समयमा खेलिने खेलसँग सम्बन्धित हड्डीहरू फेला पारेका छन् ।  पुरातन समयमा खेल खेल्न हड्डीहरूको प्रयोग गरिन्थ्यो । इजरायलको शेफेलामा रहेको मारेशा–बेट गुवरिन राष्ट्रिय निकुञ्जमा पुरातत्वविद्हरूले यो खोज गरेका हुन् । यसलाई एस्ट्रेगलोई भनेर चिनिन्छ । एस्ट्रैगलोमेंसीको खेल ग्रीक र रोमीहरूबीच प्रसिद्ध थियो । यो खेललाई भविष्यवाणीको खेल भनिन्थ्यो । यो खेलमा भेडा,…

Logo