चाइना टेलिकमको भवनमा आगलागी

चीनको दक्षिणी प्रान्त हुनानको राजधानी चाङ्सा सहरमा रहेको  दर्जनौँ तलाको चाइना टेलिकम भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा शुक्रबार स्थानीय समय अनुसार अपराह्न ४ः३० बजे चाङ्सास्थित नम्बर–२ कम्युनिकेसन टावरमा आगलागी भएको जनाएको छ । आगो निभाइएको छ। हालसम्म कुनै हताहतको खबर आएको छैन। यो भवन २०० मिटर (६५६…

Logo