कहिले धुम्रपान नगर्ने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने

कहिल्यै धुम्रपान नगर्ने मानिसहरूलाई पनि फोक्सोको क्यान्सर हुन सक्ने तथ्य सार्वजनिक भएको छ। लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिच्युटका शोधकर्ताहरूले आफ्नो एक अध्ययनमा वायु प्रदूषण पनि फोक्सो क्यान्सरको महत्वपूर्ण कारण भएको खुलासा गरेका छन् । सन् २०१९ मा विश्वभर फोक्सोको क्यान्सरबाट मृत्यु भएका तीन लाखभन्दा बढीको मृत्युको कारण वायु प्रदूषण रहेको अध्ययनले देखाएको छ । हालसम्मका अध्ययनहरुमा…

Logo