सर्पलाई मुसा र अण्डा खुब मन पर्छ ।
यो उनीहरुको मनपर्ने खाना हो । तर के तपाईंले कहिल्यै सानो सर्पले अण्डा निलेको देख्नुभएको छ ? हेर्नु भएको छैन भने सामाजिक सञ्जालमा भाइरल भएको यो क्लिप हेर्नुहोस्, जसले इन्टरनेटका जनतालाई छक्क पारिरहेको छ ।
यो क्लिप एक आइएफएस अधिकारीले ट्विटर मार्फत भिडियो साझा गरेका हुन
यो भिडियोले ट्विटरमा एक मिलियन भन्दा बढी भ्यू पाइसकेको छ । यो भिडियो १.०३ मिनेट लामो छ । जसमा हामीले एउटा सानो सर्पले अण्डा निलिरहेको देख्न सक्छौं ।
अचम्मको कुरा के छ भने यो अण्डा सर्पको मुख भन्दा धेरै ठूलो छ । तर पनि सर्पले सो अण्डा बिस्तारै पूरै निलेको देखिन्छ ।





























प्रतिक्रिया