यौन खेलौनाको धेरै आजको आधुनिक समयमा धेरै चर्चा नभए पनि मानिसदेखि जनावरसम्म यसको प्रयोग गर्ने गरेको छन् । जनावरले पनि यौन खेलौनाको प्रयोग गर्छन भन्दा तपाईलाई आश्चर्य लाग्यो होला । यस्तो दृश्य हालै इन्डोनेसियाको राजधानी बालीमा पाइने क्र्याब खाने मकाक(लामो पुच्छर हुने बादर)ले यौन आनन्दका लागि यौन खेलौना प्रयोग गरिरहेको देखियो । मानिस र बादरको…