भारतीय लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानमा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।   गएराति राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन् । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ…

Logo