बिहारको छपरामा एक पागल प्रेमी आफ्नी विवाहित प्रेमिकालाई लिनको लागि यति हदसम्म पुगे कि उसले आफ्नो प्रेमिकाको विवाह दुई पटक तोडिदिए। अचम्मको कुरा यो हो कि उनले आफ्नो प्रेमिकाको विवाह एक पटक होइन दुई पटक तोडेका थिए । प्रेमिकाले अरुसँग बिहे गरेपछि मन खिन्न हुन थालेको र आफ्नो मायालाई भुल्न नसकेपछि प्रेम पाउनको लागि…