दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । भूकम्पपछि त्यहाँ लगातार पराकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भुकम्पमा परी घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ । भूकम्पले साइह खोश गाउँ बढी…