सहरमा दिउसै बाघ हिँडेपछि…

मेक्सिकोको एउटा सहरमा एउटा जनाबर सडकमा घुमिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उक्त जनावरलाई बंगाल टाइगर बताइएको छ । भिडियो मंगलबार मेक्सिकोको नायरित राज्यको टेकुआलामा खिचिएको हो । भाइरल भिडियोमा बाघलाई देखेर स्थानीय चकित बनेका छन् । सिनालोआको सिमानामा बाघलाई समातेको पर्यावरण संरक्षणका लागि महान्यायाधिवक्ता (पीआरओएफइपीए)ले जनाएको छ ।  सिड्नी मर्निङ हेराल्डका…

Logo