रुस र युक्रेनबीच युद्ध सुरु भएको ११२ दिन भइसकेको छ । युद्धमा युक्रेनका ५ हजार ५०० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् । युद्धको असर रुस र युक्रेनमा मात्रै नभई विश्वभर परेको छ। अब हेरौँ यो युद्धमा के हुन सक्छ ? युद्ध समाप्त हुन्छ कि लामो संघर्ष जारी…