उत्तरले कोभिड महामारी फैलिएपछि प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटायो

उत्तर कोरियाले कोभिड-१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर-कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ ।  उत्तर कोरियाका…

Logo