डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित, करिब ९७ प्रतिशत मत प्राप्त

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम गेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन्। निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।   विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे…

Logo