मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई वटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।  आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सात जना महिला छन् ।  आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र…

Logo