पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक निना ख्रुस्चेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी हुन् । युद्धमा विजय दाबी गर्नका लागि पुटिनले जे पनि गर्ने उनको विश्वास छ । ‘मलाई लाग्छ कि पुटिनले यो युद्ध जित्ने योजना…