मलेसियामा कोभिड संक्रमण बढ्योः एकैदिन ६ हजार संक्रमित हुँदा १२ जनाको मृत्यु

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ। यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।  यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुनेकाे संख्या बढेकाे पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ । यहाँ अहिलेसम्ममा…

Logo