सांघाइमा जारी निषेधाज्ञा थप विस्तार

चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ। निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन्। सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो।  महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ। यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा…

Logo