दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ। पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ। नयाँ मास्कलाई कोस्क नाम दिइएको छ। ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो। कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ। दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो…