आज १५ फेब्रुवरी। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः अहिलेसम्मकै ठूलो शान्ति प्रदर्शन सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो। आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए। सोभियत युनियन अफगानिस्तानबाट फिर्ता सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन बाहिरिएको थियो। सैन्य सर्वोच्चताको बाबजुद…