आज सन् २०२२ को २१ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति सन् १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए। यो उनको धेरै उड्डयन रेकर्डहरु मध्ये पहिलो…