भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ। यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो। कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ। यसैबीच, रक्षामन्त्री…