चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको बताइएकाे छ । सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन् ।  हिन्द महासागरमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट…

Logo