आज सेप्टेम्बर १५। आज विश्व इतिहासमा केही सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः प्योङयाङ युद्ध अन्त्य सन् १८९४ मा जापान र चीनका सेनाबीचको युद्ध अन्त्य भएको थियो। सो लडाइँलाई पहिलो चीन–जापान युद्ध भनिन्छ। ह्यारीको जन्म सन् १९८४ को १५ सेप्टेम्बरमा वेलायती राजकुमार ह्यारीको जन्म भएको थियो। चाल्स…