काबुल विमानस्थलमा पुन: हमला हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनकाे चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा पुन: हमला हुन सक्ने चेतावनी दिएका छन्। बाइडेनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई 'खतरा' रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ। अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ। ब्रिटेनले भने आफ्ना सैनिकहरू…

Logo